कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा

कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा

२ पुस, काठमाडौं । बुधबार सेयर बजार ५.७० अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ । अघिल्लो दिन ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडको भयो । १४३ कम्पनीको मूल्य बढ्दा १०४ को घट्यो भने ११ को स्थिर रह्यो । यस दिन फाइनान्स समूह सबैभन्दा धेरै […]

थप पुरा समाचारको लागि
TOP