प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार पनि
२ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका ब्याटर एडम रोसिङटनले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ जित्दै थप ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले उनलाई उत्कृष्ट ब्याटिङ प्रदर्शनका लागि उक्त सम्मान प्रदान गरेको हो। रोसिङटनको अनुपस्थितिमा पुरस्कारको चेक लुम्बिनी लायन्सका सहायक प्रशिक्षक सुवास खकुरेलमार्फत हस्तान्तरण […]
थप पुरा समाचारको लागि