यू-१९ एसिया कपमा नेपाल जितविहीन
२ पुस, काठमाडौं । नेपालले एसीसी यू-१९ एसिया कपमा लगातार तेस्रो हार बेहोर्दै जितविहीन बनेको छ । समूह बीअन्तर्गत बुधबार भएको अफगानिस्तानसँगको अन्तिम खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । उजेरुल्लाह नियाजाइले सर्वाधिक ६१ रन बनाए । ओस्मान सदातले २८ […]
थप पुरा समाचारको लागि