के-के हुन्छ शरीरमा, जब हामीलाई झनक्क रिस उठ्छ ?
मानौँ, तपाईं ट्राफिक जाममा हुनुहुन्छ । हतार छ, तर अगाडि गाडी चल्दैन । अचानक कसैले हर्न बजाएर करायो । यही क्षण झनक्क रिस उठ्छ- मुटु छिटो धड्किन थाल्छ, सास फेर्न गाह्रो हुन्छ र शरीर तातो महसुस हुन्छ । यही हो, मानवको स्वाभाविक भावनात्मक प्रतिक्रिया । यसरी झनक्क रिस उठ्दा शरीरमा पनि आंशिक रूपमा परिवर्तन देखिन […]
थप पुरा समाचारको लागि