लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्रमा एनसेलको सेवा विस्तार, नेटवर्क समस्या हट्यो

लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्रमा एनसेलको सेवा विस्तार, नेटवर्क समस्या हट्यो

२ पुस, काठमाडौं । पूर्वपश्चिम राजमार्गको लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्र हुँदै आवतजावत गर्ने यात्रुले अब मोबाइलमा नेटवर्कको समस्या झेल्नु नपर्ने भएको छ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यात्रु सुरक्षाका हिसाबले संवेदनशील यो खण्डको ८ किलोमिटर क्षेत्रमा निर्बाधरुपमा दूरसञ्चार सेवा लिन सकिने बनाएको छ । दैनिक रुपमा हजारौं यात्रु पूर्वपश्चिम राजमार्गको यो […]

थप पुरा समाचारको लागि
TOP