शेखर कोइरालाको प्रश्न : नेताहरूलाई ‘भ्याली’ छोड्न रोक लगाएर यो सरकारले कस्तो चुनाव गराउन खोजेको हो?

शेखर कोइरालाको प्रश्न : नेताहरूलाई ‘भ्याली’ छोड्न रोक लगाएर यो सरकारले कस्तो चुनाव गराउन खोजेको हो?

'यो सरकार त संविधानअनुसार त भएको हैन । निर्वाचन कहिले हुन्छ भन्ने पनि छ । चुनाव त सरकारले गराउनुपर्‍यो । नेताहरूलाई  भ्याली (काठमाडौँ उपत्यका)  छोड्न नदिएर सरकारले कस्तो चुनाव गराउन खोजेको हो ?' उनको प्रश्न थियो ।

थप पुरा समाचारको लागि
TOP