सशस्त्रले बरामद गर्यो ४५ लाखको भेप
२ पुस, काठमाडौं । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–६ स्थित कब्रस्थानबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा भेप बरामद गरेको छ । नेपालबाट अवैध रूपले भारतर्फ लैजान उद्देश्यले परालको कुन्युमा लुकाइएको अवस्थामा सशस्त्रको नं. २६ गण पश्चिम नवलपरासी र सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको टोलीले भेप बरामद गरेको हो । सशस्त्रले करिब ४५ लाख रुपैयाँ बराबरको ९ कार्टुन […]
थप पुरा समाचारको लागि