नेपाली सेनाका ६ उपरथीको सरुवा हुँदा ३ पृतनापति फेरिए

नेपाली सेनाका ६ उपरथीको सरुवा हुँदा ३ पृतनापति फेरिए

२ पुस, काठमाडौं । नेपाल सेनाका ६ उपरथीको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ६ उपरथीको सरुवा भएको हो । ६ उपरथी सरुवा हुँदा ३ पृतनापति समेत हेरफेर भएका छन् । पश्चिम पृतना पोखरा, मध्यपश्चिम पृतना बुटवल र मध्य पृतना हेटौंडाका पृतनापतिहको हेरफेर भएको हो । पश्चिम पृतनाका उपरथी मधुकरसिंह कार्कीको सैनिक मुख्यालय जंगी […]

थप पुरा समाचारको लागि
TOP