महाधिवेशन सर्नसक्ने संकेत गर्दै शेखरले भने- केही समस्या हुनसक्छ

महाधिवेशन सर्नसक्ने संकेत गर्दै शेखरले भने- केही समस्या हुनसक्छ

२ पुस, विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले  पार्टीको १५ औं महाधिवेशन तोकिएकै मितिमा नहुने संकेत गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिले पुस २६ देखि महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधविशनको मुखमा क्रियाशील सदस्यता फारममा विवाद देखिएपछि कोइरालाले समयमा नै नहुने संकेत गरेका हुन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै […]

थप पुरा समाचारको लागि
TOP