राष्ट्रिय सभा निर्वाचनका लागि तोकियो मतदान केन्द्र

राष्ट्रिय सभा निर्वाचनका लागि तोकियो मतदान केन्द्र

२ पुस, काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ । बुधबार आयोगले सातै प्रदेशका लागि मतदान स्थल तथा केन्द्रको टुंगो लगाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारको राजधानी भएका जिल्लामा मतदान केन्द्र तथा स्थल तय गरिएको छ । राष्ट्रिय सभा […]

थप पुरा समाचारको लागि
TOP