साफ महिला क्लब च्याम्पियनसिप : इस्ट बंगाल र एपीएफले खेले गोलरहित बराबरी

साफ महिला क्लब च्याम्पियनसिप : इस्ट बंगाल र एपीएफले खेले गोलरहित बराबरी

२ पुस, काठमाडौं । काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा एपीएफ क्लब र भारतको इस्ट बंगाल एफसीले गोलरहित बराबरी खेलेका छन् । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि फिनिसिङ भने हुन सकेन । आजको नतिजाका बाबजुद दुवै टोली यसअघि नै फाइनलमा पुगिसकेका छन् । इस्ट बंगाल ४ […]

थप पुरा समाचारको लागि
TOP