नेपालमा मूल्यवृद्धि ५० वर्षयताकै न्यून

नेपालमा मूल्यवृद्धि ५० वर्षयताकै न्यून

आर्थिक वर्ष २०३२/३३ मा मुद्रास्फीति माइनस ०.६९ प्रतिशतसम्म झरेको थियो । त्यसयता कुनै पनि वर्ष वार्षिक मूल्यवृद्धि २ प्रतिशतभन्दा कम भएको तथ्यांक छैन ।

थप पुरा समाचारको लागि
TOP