जाँचबुझ आयोगका अध्यक्ष भन्छन्- बाँकी सबैलाई अर्को हप्ता बयानमा बोलाउँछौं

जाँचबुझ आयोगका अध्यक्ष भन्छन्- बाँकी सबैलाई अर्को हप्ता बयानमा बोलाउँछौं

२ पुस, काठमाडौं । जेनजी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतकालाई पक्राउ गरी बयान लिनुपर्ने चर्चा भइरहेका बेला बुधवार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वहरूसँग पनि बयान लिन लागिएको जानकारी गराएको हो । प्रधानमन्त्री कार्कीसँगको […]

थप पुरा समाचारको लागि
TOP