फिफा विश्वकपमा कीर्तिमानी पुरस्कार, विजेतालाई ५ करोड अमेरिकी डलर

फिफा विश्वकपमा कीर्तिमानी पुरस्कार, विजेतालाई ५ करोड अमेरिकी डलर

२ पुस, काठमाडौं । फिफा काउन्सिलले २०२६ मा आयोजना हुने फिफा पुरुष विश्वकपका लागि कीर्तिमानी रकम स्वीकृत गरेको छ । विश्वकपका लागि ६५५ मिलियन (६५ करोड ५० लाख) अमेरिकी डलर पुरस्कार रकम स्वीकृत भएको हो । यो रकम २०२२ को कतार विश्वकपको तुलनामा करिब ५० प्रतिशत बढी हो। प्रतियोगिताको उपाधि जित्ने टोलीले ५ करोड अमेरिकी […]

थप पुरा समाचारको लागि
TOP