एमाले मतदान अपडेट : साढे ८ बजेसम्म खस्यो १२ सय मत

एमाले मतदान अपडेट : साढे ८ बजेसम्म खस्यो १२ सय मत

२ पुस, काठमाडौं । नेकपा एमालेको महाधिवेशन अन्तर्गत भइरहेको मतदानमा १२ सय मत खसेको छ । काठमाडौंको भृकुटीमण्डपमा मतदान जारी छ । साँझ साढे ८ बजेसम्ममा १२ सय मतदान भएको केन्द्रीय निर्वाचन आयोगले जानकारी गराएको छ । आयोगका अनुसार, बिहान करिब साढे ९ बजेबाट मतदान सुरु भएको थियो । मतदान केन्द्र प्रवेशको समय पनि थप […]

थप पुरा समाचारको लागि
TOP