गणेश तिमल्सिनाको प्रतिनिधि कार्ड हराएपछि नयाँ बनाइयो
८ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमल्सिनाको प्रतिनिधि कार्ड हराएपछि पुन: नयाँ बनाइएको छ । एमालेको नयाँ नेतृत्वका लागि बुधबार बिहानबाट मतदान चलिरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा भइरहेको मतदानमा सहभागी हुन उनी दिउँसो ४ बजेतिरै मतदानस्थल पुगेका थिए । तर, आफ्नो प्रतिनिधि कार्ड नपाएपछि फर्किएका थिए । ‘दिउँसो मतदान गर्न गएको थिएँ । […]
थप पुरा समाचारको लागि