जेनजी आन्दोलनमा क्षति व्यहोरेका सञ्चारमाध्यमलाई राहत प्याकेज घोषणा गर्न महासंघको आग्रह
२ पुस, काठमाडौं । नेपाल पत्रकार महासंघले गएको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मुलुकभरका सञ्चार माध्यमहरूमा भएको क्षतिको विस्तृत विवरण सरकारलाई बुझाएको छ । महासंघले जेनजी आन्दोलनमा भएको क्षतिको विस्तृत विवरण सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेल र मन्त्रालयका सचिव राधिका अर्याल समक्ष बुझाएको हो । महासंघकी अध्यक्ष निर्मला […]
थप पुरा समाचारको लागि