एमाले मतदान अपडेट : बिहान साढे २ बजेसम्म १८०० बढी मत खस्यो

एमाले मतदान अपडेट : बिहान साढे २ बजेसम्म १८०० बढी मत खस्यो

३ पुस, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा बिहीबार बिहान २:३० बजेसम्म १८०० बढी मत खसेको छ । कुल मतदाता अनुसार यो ७९.६ प्रतिशत मतदान हो । रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान ९:१२ बजेदेखि सुरु भएको मतदानमा बिहीबार बिहान २:३० बजेसम्म १८०० बढी प्रतिनिधिले मतदान गरेको महासचिव प्रत्यासी नेता सुरेन्द्र […]

थप पुरा समाचारको लागि
TOP