एमाले नेतृत्व चयनको मतदान अन्तिम चरणमा, खस्यो २१०० मत
३ पुस, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदान अन्तिम चरणमा पुगेको छ । बिहीबार बिहान ४ बजेसम्म २१०० मत खसेको निर्वाचन आयोगले जनाएको छ । कुल मतदाता अनुसार अब १६३ जना प्रतिनिधिको मतदान बाँकी छ । रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान ९:१२ बजेदेखि मतदान सुरु भएको थियोे । एमालेको निर्वाचन […]
थप पुरा समाचारको लागि