दोस्रो मेयर कप हाप्किडो च्याम्पियनसिपको उपाधि युनिटी डोजाङलाई

दोस्रो मेयर कप हाप्किडो च्याम्पियनसिपको उपाधि युनिटी डोजाङलाई

३ पुस, नेपालगञ्ज । बाँके जिल्ला हाप्किडो संघको आयोजनामा सम्पन्न दोस्रो मेयर कप हाप्किडो च्याम्पियनसिपको उपाधि युनिटी डोजाङले जित्न सफल भएको छ । नेपालगञ्जमा पुस १ र २ गते सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै युनिटी डोजाङ पहिलो स्थानमा रह्यो । प्रतियोगितामा गोग्ली डोजाङले दोस्रो तथा नेपालगञ्ज डोजाङले तेस्रो स्थान हासिल गरेका छन् । टिम […]

थप पुरा समाचारको लागि
TOP