एलजीको विश्वकप यात्रा क्याम्पेन, वानखेडे स्टेडियममै नेपाली टोलीको खेल हेर्ने अवसर

एलजीको विश्वकप यात्रा क्याम्पेन, वानखेडे स्टेडियममै नेपाली टोलीको खेल हेर्ने अवसर

३ पुस, काठमाडौं । एलजीले क्रिकेट विश्वकप यात्रा क्याम्पेन घोषणा गरेको छ । विश्वस्तरीय अत्याधुनिक प्रविधिमा प्रत्यक्ष अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एकसाथ जोड्नेगरी आकर्षक उपभोक्ता क्याम्पेनको घोषणा गरिएको कम्पनीले जनाएको छ । सीमित अवधिका लागि लागु हुने यस अफरअन्तर्गत कुनै पनि एलजी प्रोडक्ट खरिद गर्ने ग्राहकले भारतको मुम्बईस्थित प्रतिष्ठित वानखेडे स्टेडियममा प्रत्यक्ष खेल हेर्न पाउने ४ […]

थप पुरा समाचारको लागि
TOP