पर्वतको कारागार कार्यालय प्रमुखसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्वतको कारागार कार्यालय प्रमुखसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतस्थित कुश्मा कारागार कार्यालयका प्रमुख तथा मूल्यांकन समितिका अध्यक्ष शिला श्रेष्ठसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

थप पुरा समाचारको लागि
TOP