ओलीले लिए शपथ
३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको शप ग्रहण लिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच ओलीले शपथ लिएका हुन् । ओली लगातार तेस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन् । गत मंसिर २७ गतेबाट सुरु भएको महाधिवेशनमा बन्दसत्रपछि चुनावी कार्यक्रम भएको थियो । चुनावमा ईश्वर पोखरेल र ओली समूह छुट्टाछुट्टै […]
थप पुरा समाचारको लागि