अब रवि लामिछाने थुनमुक्त हुने प्रक्रिया के हो ? (हेर्नुहोस् यी चार प्रक्रिया)
उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । अहिले कार्यालय समय बन्द भएकाले शुक्रबार मात्रै जिल्ला अदालतमा उच्च अदालतको आदेश पुग्नेछ ।
थप पुरा समाचारको लागि