इक्‍वेडरका फुटबलर पिनेइडाको गोली हानी हत्या

इक्‍वेडरका फुटबलर पिनेइडाको गोली हानी हत्या

३ पुस, काठमाडौं । इक्‍वेडरका फुटबलर मारियो पिनेइडाको गोली हानी हत्या भएको छ । इक्‍वेडरको गुआयाकिल शहरमा भएको घटनामा ३३ वर्षीय पिनेइडाको ज्यान गएको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार उत्तर गुआयाकिलको एक पसल बाहिर मोटरसाइकलमा आएका दुई व्यक्तिले पिनेइडा, उनकी आमा र अर्की एक महिलामाथि गोली चलाएका थिए। घटनाको अनुसन्धानका लागि इक्‍वेडरको गृह मन्त्रालयले विशेष प्रहरी […]

थप पुरा समाचारको लागि
TOP