भेनेजुएलामा आक्रमण गर्ने घातक गल्ती नगर्न अमेरिकालाई रूसको चेतावनी

भेनेजुएलामा आक्रमण गर्ने घातक गल्ती नगर्न अमेरिकालाई रूसको चेतावनी

३ पुस, मस्को । रुसले भेनेजुएलामा ‘घातक गल्ती’ नगर्न आग्रह गर्दै अमेरिकी ट्रम्प प्रशासनलाई संयमता अपनाउन आह्वान गरेको छ । मस्कोले आफ्नो सहयोगी काराकाससँग निरन्तर सम्पर्कमा रहेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामा प्रतिबन्धित तेल ट्याङ्करहरूको नाकाबन्दी गर्न यसै हप्ता आदेश दिएका थिए । यसले वासिङ्टन र भेनेजुएलाका वामपन्थी नेता निकोलस मदुरोको नेतृत्वमा रहेको […]

थप पुरा समाचारको लागि
TOP