गोकर्ण र योगेश: संस्थापन इतरको आवाज बोकेर प्रवेश

गोकर्ण र योगेश: संस्थापन इतरको आवाज बोकेर प्रवेश

एघारौं महाधिवेशनबाट नेकपा (एमाले)को १९ सदस्यीय पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओलीसहित १७ जना निर्वाचित भए । ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट एक हजार ३६८ र उपमहासचिवमा योगेश भट्टराई एक हजार ३४८ मत पाएर विजयी भए ।

थप पुरा समाचारको लागि
TOP