एमाले केन्द्रीय सदस्यमा पराजित विष्टद्वारा पार्टी परित्याग
३ पुस, सुर्खेत । नेकपा एमाले नेता ठम्मर विष्टले केन्द्रीय सदस्यमा पराजित भएपछि पार्टी परित्याग गरेका छन् । एमालेको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा पराजित भएपछि विष्टले बिहीबार राजीनामा दिएका हुन् । उनले राजीनामा दिनुको कारण भने, पार्टीको आन्तरिक लोकतन्त्र, नेतृत्व शैली र मूल्य–मान्यतामा गम्भीर विचलन रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् लामो वक्तव्य […]
थप पुरा समाचारको लागि