नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बीआईए इन्स्टिच्युट विजयी

नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बीआईए इन्स्टिच्युट विजयी

३ पुस, काठमाडाैं । आयोजक बीआईए इन्स्टिच्युटले नेपालमै पहिलोपटक आयोजना भएको ह्वीलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बिहीबार बौद्धस्थित डाउनटाउनमा सम्पन्न खेलमा बीआईएले स्पाइनल इन्जरी संघ नेपाललाई ५–३ स्कोरले पराजित गर्दै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा […]

थप पुरा समाचारको लागि
TOP