एमाले केन्द्रीय कमिटीमा ओलीको एकछत्र

एमाले केन्द्रीय कमिटीमा ओलीको एकछत्र

बिहीबार निर्वाचित भएका केन्द्रीय सदस्यहरूमध्ये प्रष्ट ५० जना केन्द्रीय सदस्यहरूको नाम दुवैतर्फ (ओली र ईश्वर) को लिस्टमा भेटिन्छ । १३ निर्विरोध निर्वाचित भएका छन् । बाँकी चाहिँ आ-आफ्नो समूहबाट जितेका हुन् ।

थप पुरा समाचारको लागि
TOP