अर्जेन्टिना र स्पेनबीच हुने ‘फिनालिसिमा’ खेलको मिति र स्थान घोषणा
४ पुस, काठमाडौं । युरोपियन फुटबल महासंघ (यूईएफए) र दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल)ले संयुक्त रूपमा पुरुष ‘फिनालिसिमा २०२६’ खेलको मिति, स्थान र समय सार्वजनिक गरेका छन्। यूरोकप २०२४ को विजेता टोली स्पेन र कोपा अमेरिका २०२४ को विजेता अर्जेन्टिनाबीचको यो खेल २०२६ मार्च २७ मा कतारको लुसेल स्टेडियममा हुनेछ। खेल स्थानीय समयअनुसार राति ९ […]
थप पुरा समाचारको लागि