रिहा हुँदै रवि लामिछाने
काठमाडौं । सहकारी ठगी प्रकरणमा लामो समयदेखि जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रिहा हुँदैछन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले विहीबार सशर्त रिहा गर्न आदेश दिएपछि लामिछाने आवश्यक प्रक्रिया पूरा गरी आज रिहा हुन लागेका हुन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका रवि आठ महिनादेखि थुनामा छन् । […]
थप पुरा समाचारको लागि