प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

४ पुस, काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ८ प्रतिशत सेयर बोनस रहेको छ भने कर प्रयोजनाका लागि मात्रै ०.४२१ प्रतिशत नगद लाभांश दिने भएको छ । […]

थप पुरा समाचारको लागि
TOP