विष्णु रिमालले भने– महाधिवेशन परिणाम स्वाभाविक  

विष्णु रिमालले भने– महाधिवेशन परिणाम स्वाभाविक  

काठमाडौं । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदको प्रतिस्पर्धामा पराजित भएका विष्णु रिमालले परिणामलाई लोकतान्त्रिक प्रतिस्पर्धाको स्वाभाविक अभ्यासका रूपमा लिएको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले महाधिवेशन गरिमा, उत्साह र सामूहिक उपलब्धिको अनुभूतिसहित सम्पन्न भएको उल्लेख गरेका छन् । केन्द्रीय समितिको नयाँ नेतृत्व चयनका क्रममा स्वस्थ र कमरेड्ली प्रतिस्पर्धा देखिएको र पार्टी […]

थप पुरा समाचारको लागि
TOP