कुरिलोको मूल्य होलसेलमै किलोको १२००

कुरिलोको मूल्य होलसेलमै किलोको १२००

४ पुस, काठमाडौं । बजारमा कुरिलोको मूल्य होलसेलमै किलोको १२ सय रुपैयाँसम्म पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि निर्धारण गरेको मूल्यसूचीले कुरिलोको होलसेल मूल्य बढेको देखाएको हो । हिजो बिहीबारको तुलनामा आज शुक्रबार कुरिलो प्रतिकिलो थोकमा औसत ५० रुपैयाँ बढेको छ । हिजो बिहीबार कुरिलो प्रतिकिलो न्यूनतम १ हजारदेखि […]

थप पुरा समाचारको लागि
TOP