उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास

उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास

४ पुस, काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास गरेको प्रहरीले स्रोतले बतायो । प्रहरीले उद्धार गरेर उनलाई पाटन अस्पतालमा उपचारका लागि पठाएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश […]

थप पुरा समाचारको लागि
TOP