समीक्षा र रञ्जु रास्वपाबाट समानुपातिक उम्मेदवारका आकांक्षी
४ पुस, काठमाडौं । विवेकशील साझा पार्टीको पूर्व अध्यक्ष समीक्षा बाँस्कोटा र महासचिव रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवारतर्फ आवेदन दिएका छन् । रास्वपासँग विवेकशील साझा वीचमा १४ मंसिरमा एकता भएको थियो । विवेकशील साझाबाट आएका नेताहरुलाई केन्द्रीय समितिमा हालसम्म समेटिएको छैन । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फ बाँस्कोटा र दर्शना […]
थप पुरा समाचारको लागि