गुल्मीको पनाह खोलामा भेटिएको बेवारिसे शवको पहिचान

गुल्मीको पनाह खोलामा भेटिएको बेवारिसे शवको पहिचान

४ पुस, गुल्मी । गत मंसिर २० गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ स्थित पनाह खोलामा फेला परेको बेवारिसे शवको पहिचान भएको छ। मृत फेला परेका गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–१ निवासी ३४ वर्षीय मनोज पोखरेलको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डीएसपी) गंगाबहादुर सारुले बताए । मृतकका बुबा कृष्णप्रसाद […]

थप पुरा समाचारको लागि
TOP