भारतको ‘शान्ति’ विधेयक पास हुँदा पाकिस्तान चिन्तित

भारतको ‘शान्ति’ विधेयक पास हुँदा पाकिस्तान चिन्तित

४ पुस, काठमाडौं । भारतका दुवै सदनबाट ‘शान्ति’ विधेयक पास भएपछि छिमेकी मुलुक पाकिस्तानले चिन्ता व्यक्त गरेको छ । यस विधेयकबाट निजी क्षेत्रलाई न्यूक्लियर इनर्जीमा लगानी गर्न अवसर मिल्ने दाबी सार्वजनिक भएपछि पाकिस्तानले चिन्ता व्यक्त गरेको हो । पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले विहीबार साप्ताहिक प्रेस ब्रिफिङमा भने, ‘भारतमा परमाणु सुरक्षासँग सम्बन्धित घटनाको इतिहासलाई […]

थप पुरा समाचारको लागि
TOP