हरिवंशले गराए मोतिबिन्दुको शल्यक्रिया

हरिवंशले गराए मोतिबिन्दुको शल्यक्रिया

काठमाडौं । अभिनेता हरिवंश आचार्यको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा शुक्रबार उनको दाहिने आँखाको मोतिबन्दुको अप्रेसन गरिएको हो । चिकित्सकहरू सन्दुक रुइत र रीता गुरुङको टिमले शल्यक्रिया गरेको हो । हरिवंशले सामाजिक सञ्जालबाट भिडियो सेयर गर्दै उपचारमा संलग्न चिकित्सकप्रति आभार व्यक्त गरेका छन् । चिकित्सकले आफूलाई १५ दिन आराम गर्न, कालो […]

थप पुरा समाचारको लागि
TOP