दुई पाङग्रे क्‍वीन्सको रुबीभ्याली राइड : पर्यटन प्रवर्द्धनसँगै बालबालिकालाई सहयोग

दुई पाङग्रे क्‍वीन्सको रुबीभ्याली राइड : पर्यटन प्रवर्द्धनसँगै बालबालिकालाई सहयोग

४ पुस, काठमाडौं । महिला राइडरहरुको समूह दुई पाङ्ग्रे क्‍वीन्सले धादिङ जिल्लामा राइड कार्यक्रम आयोजना गर्दै उत्तरी क्षेत्रमा बालबालिका हरुलाई शैक्षिक सामाग्रीहरु सहयोग गरेको छ । दुई पाङग्रे क्‍वीन्सले उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–४ मा अवस्थित डुवाङ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडासहित विद्यालयका लागि आवश्यक खेलकुद सामग्री वितरण गरेको हो । देशभरका महिला राइडरहरूको संस्था दुई […]

थप पुरा समाचारको लागि
TOP