प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल बन्द

प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल बन्द

४ पुस, काठमाडौं । शुक्रबार प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् । बुद्ध एयरका अनुसार जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज उडान नै हुन सकेको छैन । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भैरहवा लैजाने तयारी गरे पनि भैरहवामा जहाज उड्न नसक्दा चितवनको भरतपुर विमानस्थलका लागि उडाइएको छ । […]

थप पुरा समाचारको लागि
TOP