के फेसबुकले नेपालमा मनिटाइजेसन हटाएको हो ?

के फेसबुकले नेपालमा मनिटाइजेसन हटाएको हो ?

बुधबार नेपालका फेसबुक प्रयोगकर्ताहरुबीच एउटा ठूलै तरंग सिर्जना भयो । गत सेप्टेम्बर महिनादेखि आफ्नो फेसबुक अकाउन्टलाई मनिटाइज गरेर पैसा कमाउने सुविधा प्राप्त गरेका नेपाली फेसबुक प्रयोगकर्ताहरूले बुधबार फेसबुकको ड्यासबोर्डमा एउटा सन्देश प्राप्त गरे । आफ्नो फेसबुक अकाउन्ट मनिटाइज भई अपलोड गर्ने कन्टेन्टहरू लगायतबाट पैसा आर्जन गरिरहेकाहरूको मनिटाइजेसन खण्डमा सरकारको अनुरोध वा स्थानीय कानुनी प्रावधानका कारण […]

थप पुरा समाचारको लागि
TOP