संग्राहलयको प्रदर्शनीमा छोराको शव देखेपछि…

संग्राहलयको प्रदर्शनीमा छोराको शव देखेपछि…

अमेरिकामा मानिसहरूका शवको प्रदर्शनी गर्ने एक अनौठो संग्रहालय विवादमा परेको छ । संग्राहलय हेर्न गएको टेक्सासकी ५४ वर्षीया किम एरिक नामक महिलाले त्यहाँ राखिएको एउटा शव आफ्नै छोराको भएको दाबी गरेसँगै उक्त संग्राहलय चर्चामा आएको छ । संग्राहलयको ‘रियल बडीज’ नामक उक्त प्रदर्शनी लास भेगासमा हालै आयोजना भएको थियो । त्यहाँ वर्षौंसम्म संरक्षित मानव शवहरू […]

थप पुरा समाचारको लागि
TOP