नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा सुरु हुँदै
५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको एकता सन्देश सभा सुरु हुँदैछ । भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय एकता सन्देश सभा गर्न लागेको हो । सभाका लागि मञ्च व्यवस्थापनको काम सकिएको छ । अहिले उपत्यका तथा वरपरका जिल्लाबाट नेता-कार्यकर्ताहरू र्यालीसहित भृकुटीमण्डप जान थालेका छन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार काठमाडौंको पश्चिम भेग, चितवन, धादिङ, मकवानपुर र […]
थप पुरा समाचारको लागि