सुरु भयो नेपाली कम्युनिस्ट पार्टीको र्‍याली (तस्वीरहरू)

सुरु भयो नेपाली कम्युनिस्ट पार्टीको र्‍याली (तस्वीरहरू)

५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको एकता सन्देश सभा सुरु हुनअघि विभिन्न स्थानबाट र्‍यालीहरू निस्किएका छन् । भृकुटीमण्डपमा हुन लागेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभाका लागि काठमाडौंको विभिन्न स्थानबाट र्‍यालीहरू सुरू भएका हुन् । उपत्यका तथा वरपरका जिल्लाबाट नेता–कार्यकर्ताहरू ¥यालीसहित प्रदर्शनीमार्गमा रहेको पद्मोदय मोड नजिक बनाइएको मुख्य मञ्चतर्फ जान थालेका छन् […]

थप पुरा समाचारको लागि
TOP