यूके ग्रयाजुएट्स प्रकृति ढकाल ‘देश परिवर्तन संवाद यात्रा’ लिएर गाउँगाउँमा

यूके ग्रयाजुएट्स प्रकृति ढकाल ‘देश परिवर्तन संवाद यात्रा’ लिएर गाउँगाउँमा

५ पुस, लन्डन । ‘नाताभन्दा क्षमता, परम्पराभन्दा पारदर्शिता र अहिले नै जवाफदेहिता’ भन्ने मान्यता बोकेर काठमाडौं केन्द्रित राजनीतिबाट बाहिर परेका आवाजहरूको अभिलेखीकरणमा जुटिरहेकी २७ वर्षीया प्रकृति ढकालले पछिल्लो एक महिनाभित्र ‘संवाद यात्रा’ को नेतृत्व गर्दै नेपालका १४ बढी जिल्ला (पहिलो खण्ड चितवनदेखि कर्णालीसम्म) यात्रा गरिन्। भदौ विद्रोहपछिको बदलिएको सामाजिक-राजनीतिक अवस्था र त्यसले आम जनमानसमा पारेको […]

थप पुरा समाचारको लागि
TOP