एमडीएमएस प्रणालीभित्र भ्रष्टाचारको जालो बेरिएको छ : सञ्चारमन्त्री

एमडीएमएस प्रणालीभित्र भ्रष्टाचारको जालो बेरिएको छ : सञ्चारमन्त्री

५ पुस, काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले एमडीएमएस प्रणाली भित्र भ्रष्टाचारको जालो बेरिएको दाबी गरेका छन् । नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभालाई शनिबार काठमाडौंमा उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले एमडीएमएस भित्र भ्रष्टाचारको जालो बेरिएको बताएका हुन् । ‘एमडीएमएसको विषयमा के रहेछ भन्ने मलाइ मन्त्री […]

थप पुरा समाचारको लागि
TOP