प्रिमियर लिगमा न्युकासलसँग चेल्सीको बराबरी

प्रिमियर लिगमा न्युकासलसँग चेल्सीको बराबरी

५ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका भएको खेलमा न्युकासल युनाइटेड र चेल्सीले २-२ गोलको बराबरी खेलेका छन् । खेलको पहिलो हाफमै दुई गोलको अग्रता लिएको न्युकासलले अग्रता जोगाउन सकेन । दोस्रो हाफमा चेल्सीले २ गोल फर्काएको हो । न्युकासलका लागि निक वोल्टमाडले दुवै गोल गरेका थिए । चेल्सीका रीस जेम्स र […]

थप पुरा समाचारको लागि
TOP