बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल प्रतियोगिताको विजेतालाई २ लाख पुरस्कार

बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल प्रतियोगिताको विजेतालाई २ लाख पुरस्कार

५ पुस, काठमाडौं । बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको हो। कैलाली जिल्ला फुटबल संघको आयोजना तथा बद्री कुन्ता मेमोरियल ट्रष्टको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगितामा कैलाली जिल्लाका १३ वटै स्थानीय तहका क्लबहरूको सहभागिता […]

थप पुरा समाचारको लागि
TOP